एनआरएनए रसियाको अध्यक्षमा शिव मणि भुर्त्याल

रसिया : गैर आवासीय नेपाली संघ (एनआरएनए ) रसियाको अध्यक्षमा शिव मणि भुर्त्याल निर्विरोध निर्वाचीत हुनुभएको छ । आइसिसी सदस्यमा भने डा. एक नारायण चापागाई निर्विरोध निर्वाचीत हुनुभएको छ । त्यस्तै, उपाध्यक्षमा सुमन रिजाल, गोविन्द्र प्रसाद आचार्य र केशव तिमिल्सिना, महासचिवमा ईन्द्र प्रसाद भुसाल, सचिवमा संदेश सिंखडा, कोषाध्यक्षमा किरण रानाभाट, युवा संयोजकमा सिताराम कट्टेल (मिलन … Continue reading एनआरएनए रसियाको अध्यक्षमा शिव मणि भुर्त्याल